हामीसंग इन्फ्लुएन्जा (रुघा /ज्वोरो)को खोप छ|
हामीसंग इन्फ्लुएन्जा (रुघा /ज्वोरो)को खोप छ| यो वर्ष पनि इन्फ्लुएन्जा (रुघा /ज्वोरो)को मौसम आउँदै छ। १३वर्षभन्दा माथिको मानिसको लागि(18 वर्ष भन्दा तलको उमेरको मान्छे भए अभिभावकको हस्ताक्षर आवश्यक हुनेछ।) इन्फ्लुएन्जाको भ्याक्सिन लगाउन नाम लेखाउन पर्दैन , सिधै आउनु होस् । [शुल्क] 4,000 yen