सिन्जुकु कु र नाकानो कुमा बस्ने बासिन्दाहरूको लागि सूचना !!

यो वर्ष पनि सिन्जुकु कु र नाकानो कुको स्वस्थ परिक्षण गरिएको छ।

सिन्जुकु कुमा बस्ने बासिन्दाहरूको लागि सामान्य चिकित्सा जाँच नि:शुल्क छ।
नाकानो कुमा बस्ने बासिन्दाहरूको लागि सामान्य चिकित्सा जाँच
500 येन खर्च हुनेछ |

कुयाक्स्यो(वडा कार्यालय)बाट प्राप्त गरेको नि:शुल्क  मेडिकल परिक्षणको पेपर  लिएर आउनुहोस |
मेडिकल परिक्षणको लागि योयाकु (बुकिङ्ग )आवश्यक पर्छ।