हाम्रो क्लिनिकमा ज्वरो र रुघा खोकी लक्षणको उपचार हुँदैन ,संक्रमण रोकथामको लागि (ज्वरो ,खोकी ,घाँटी दुखेको ,सास फेर्न ग्राहो भएको मानिस क्लिनिकमा नआई टोक्यो तोको परामर्स काउन्टरमा फोन गर्नु होस्। (टोक्यो कोरोना परामर्श सेन्टर फोन :0120-670-440,हरेक दिन २४ घण्टा नेपाली ,अंग्रेजी भाषा उपलब्ध छ ) 2 हप्ता भन्दा बढी खोकी लागिरहेकोले कुन हस्पिटल जाँदा ठिक हुन्छ थाहा नभएमा साकुरा क्लिनिकमा फोन गर्नु होला।

हाम्रो क्लिनिकमा ज्वरो र रुघा खोकी लक्षणको उपचार हुँदैन ,संक्रमण रोकथामको लागि (ज्वरो ,खोकी ,घाँटी दुखेको ,सास फेर्न ग्राहो भएको मानिस क्लिनिकमा नआई टोक्यो तोको परामर्स काउन्टरमा फोन गर्नु होस्। (टोक्यो कोरोना परामर्श सेन्टर फोन :0120-670-440,हरेक दिन २४ घण्टा नेपाली ,अंग्रेजी भाषा उपलब्ध छ ) 2 हप्ता भन्दा बढी खोकी लागिरहेकोले कुन हस्पिटल जाँदा ठिक […]