समर्थित भाषा


सूचना

उपचार गाइड

●उपचारको जानकारी

ढाडको दुखाई ,घुँडाको दुखाई ,गर्दनको दुखाई ,काँधको दुखाई ,पचासे काँध ,चोटपटक ,खेलकुद खेल्दा हुने चोटपटक ,युरिक एसिड ,घाउको टाँका लगाउने वा पट्टि लगाउने आदि सबै प्रकारको हाडजोर्नी ,मांशपेसी (अर्थोपेदिक्स )सम्बधिको औषधि उपचार गरिन्छ।

अर्थोपेदिक्स ・आन्तरिकऔषधि उपचार(आन्तरिक औषधि उपचार हालको लागि हरेक बुधबार बेलुका 15:00~17:30)

※महिलाहरुको पाखुरामा राखिने परिवार नियोजनको अस्थाई साधन इन्प्लान्ट (नरप्लान्ट )निकाल्ने गरिन्छ। निकाल्न चाहाने व्यक्तिले सम्पर्क र सल्लाह गर्नु होला। बुकिङ्ग (योयाकु ) आवश्यक  पर्दछ।

●उपचार हुने समय

बिहान 9:30~12:30
बेलुका 15:00~18:00

●स्वस्थ परिक्षण (केन्कोउसिन्दान ) को ’boutमा

कलेज प्रवेशको लागि ,कम्पनी प्रवेशको लागि ,व्यक्तिगत  परिक्षणको लागि

यसको लागि बुकिङ्ग (योयाकु)  गर्नु पर्दछ। फोनमा सम्पर्क गर्नुहोस्।

 

सामान्य जांचको लागि योयाकु (बुकिङ्ग )लिनुपर्दैन। सिधा आउनु भए हुन्छ ।
मेडिकल चेकअप र खोपको लागि अगाडी देखि आरक्षण लिनुपर्छ ।

तपाईको स्वास्थ्य बीमा कार्ड (होकेन्स्योउ) छैन भने उपचारको पूर्ण खर्च तपाई आफैले तिर्नु पर्ने हुन्छ।

●उपचार हुने दिन

अर्थोपेदिक्स सोमबार मंगलबार बुधबार बिहीबार शुक्रबार शनिबार
बिहान 9:30~12:30
बेलुका 15:00~18:00

 

आन्तरिक् औषधि उपचार सोमबार मंगलबार बुधबार बिहीबार शुक्रबार शनिबार
बिहान 9:30~12:30
बेलुका 15:00~17:30

* आन्तरिक् औषधि उपचार हालको लागि हरेक बुधबार बेलुका 15:00~17:30 सम्म

●बन्द हुने दिन

शुक्रबार,शनिबार बेलुका,आइतबार・राष्ट्रिय बिदा

※नेपालीहरुको लागि भाषा अनुवाद प्रत्येक हप्ताको बुधबार बेलुका 15:00~17:30 सम्म र प्रत्येक हप्ताको शनिबार बिहान 9 :30~12 :30 सम्म हुनेछ।

※अरु बिदेशीहरुको लागि भाषा अनुवाद Translate को सेवा पनि हरेक बुधबार दिउँसो गरिन्छ |

ट्राफिक गाइड

साकुरा क्लिनिक ताकादानोबाबा अर्थोपेदिक्स ・अन्तरिक औषधि उपचार
टोक्यो तो शिन्जुकु कु ताकादानोबाबा 4-11-8 कवाकामी बिल्डिंग तेस्रो तल्ला
फोन नम्बर:03-5937-3717

JR ताकादानोबाबा स्टेशन
सेइबु शिन्जुकु लाइन ताकादानोबाबा स्टेशन
वासेदा गेट देखि हिडेर 3 मिनेट