SAKURA CLINIC

  • समर्थित भाषा
  • सूचना
  • उपचारको जानकारी
  • ट्राफिक गाइड
  • स्टाफ परिचय

सूचना

  1. HOME
  2. सूचना
2021年4月14日 / Last updated : 2021年4月14日 webmaster सूचना

गोल्डेन वीक बिदाको सूचना 4 /29देखि 5 /5 सम्म बन्द गरिने छ। 5 /6 देखि संधैको समयमा शुरु गर्ने जानकारी गराइन्छ। तपाईहरुको असुविधाको लागि क्षमा प्रार्थी छौं।

गोल्डेन वीक बिदाको सूचना 4 /29देखि 5 /5 सम्म बन्द गरिने छ। 5 /6 देखि संधैको समयमा शुरु गर्ने जानकारी गराइन्छ। तपाईहरुको असुविधाको लागि क्षमा प्रार्थी छौं।

2020年6月1日 / Last updated : 2020年6月23日 webmaster सूचना

सिन्जुकु कु र नाकानो कुमा बस्ने बासिन्दाहरूको लागि सूचना !!

यो वर्ष पनि सिन्जुकु कु र नाकानो कुको स्वस्थ परिक्षण गरिएको छ। सिन्जुकु कुमा बस्ने बासिन्दाहरूको लागि सामान्य चिकित्सा जाँच नि:शुल्क छ। नाकानो कुमा बस्ने बासिन्दाहरूको लागि सामान्य चिकित्सा जाँच 500 येन खर्च हुनेछ | कुयाक्स्यो(वडा कार्यालय)बाट प्राप्त गरेको नि:शुल्क  मेडिकल परिक्षणको पेपर  लिएर आउनुहोस | मेडिकल परिक्षणको लागि योयाकु (बुकिङ्ग )आवश्यक पर्छ।

लेखहरुकाे नेभिगेशन

  • Page 1
  • Page 2
  • »

Facebook

Recent posts

गोल्डेन वीक बिदाको सूचना 4 /29देखि 5 /5 सम्म बन्द गरिने छ। 5 /6 देखि संधैको समयमा शुरु गर्ने जानकारी गराइन्छ। तपाईहरुको असुविधाको लागि क्षमा प्रार्थी छौं।

2021年4月14日

गर्मी बिदाको सूचना अगस्त 9 तारिक देखि 16 तारिक सम्म बन्द हुने छ। तपाईहरुको असुविधाको लागि क्षमा प्रार्थी छौं। धन्यवाद।

2020年7月18日

कोरोना भाइरसको RDT test (एन्टीबोडी परिक्षण)को सूचना

2020年6月23日

दादुरा र रुबेला भाइरसको एन्टीबोडी परिक्षण सम्बन्धि सूचना

2020年6月23日

सिन्जुकु कु र नाकानो कुमा बस्ने बासिन्दाहरूको लागि सूचना !!

2020年6月1日

कोरोना भाइरस तथा रुघा खोकीको चेक जांच सम्बन्धि सूचना रुघाको लक्षण भएको मानिसहरुको उपचार बुधबारको बेलुका 5:30 बजे देखि शुरु हुने छ। रिसेप्शनको समय बेलुका 6 बजे सम्म हुने छ। आउनु भन्दा पहिले नै फोनमा जानकारी लिए पछि मात्र आउनु हुन अनुरोध गर्दछौं। तपाइको लक्षण हेरी उपचार नहुन पनि सक्छ। (कोरोना भाइरस कल सेन्टरー:0570-550571、सिन्न्जुकु कु सार्वजनिक स्वास्थ्य केन्द्र:03-5273-3836、शनिबार ,आइतबार ,राष्ट्रिय बिदा र राति:03-5320-4592)

2020年4月13日

हामीसंगइन्फ्लुएन्जा  (रुघा /ज्वोरो)कोखोपछ|

2017年10月2日

Category

  • सूचना
  • 未分類

Archive

  • अप्रील 2021
  • जुलाई 2020
  • जुन 2020
  • अप्रील 2020
  • अक्टोबर 2017

高田馬場さくらクリニック

東京都新宿区高田馬場4-11-8河上ビル3階
TEL:03-5937-3717

logo_20180320_3

Copyright © SAKURA CLINIC All Rights Reserved.